उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

News & Views


उपभोक्ता सचेत बनौँ

  2nd November, 2017

उपभोक्ता सचेत बनौँ

Read more [+]
भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण लागि करोडौं रुपैयाँ मूल्यमा खरिद गरिएका जस्तापाता लामो समयदेखि ‘प्रयोगविहीन’ भएका छन् । सरकारले समयमा निर्णय दिन नसक्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० करोड रुपैयाँमा खरिद गरेका उच्च गुणस्तरका जस्तापात

  1st February, 2017

भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण लागि करोडौं रुपैयाँ मूल्यमा खरिद गरिएका जस्तापाता लामो समयदेखि ‘प्रयोगविहीन’ भएका छन् । सरकारले समयमा निर्णय दिन नसक्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० करोड रुपैयाँमा खरिद गरेका उच्च गुणस्तरका जस्तापाता दुई वर्ष पुग्न लाग्दासम्म गोदाममै थन्किएका छन् ।http://lokaantar.com/khoj/3801

Read more [+]
अाज राती १२ बजेदेखि लागू हुनेगरि खाना पकाउने एलपी ग्यसकाे मूल्य २५ रुपैयाँले बढेकाे छ । यससँगै प्रतिसिलिन्डर मूल्य १३ सय ५० पुगेको छ खाना पकाउने एल पि ग्यास को बिनाकारण मुल्य वृद्धि को घोर भत्सर्ना गर्दछौं ।

  1st February, 2017

अाज राती १२ बजेदेखि लागू हुनेगरि खाना पकाउने एलपी ग्यसकाे मूल्य २५ रुपैयाँले बढेकाे छ । यससँगै प्रतिसिलिन्डर मूल्य १३ सय ५० पुगेको छ खाना पकाउने एल पि ग्यास को बिनाकारण मुल्य वृद्धि को घोर भत्सर्ना गर्दछौं ।

Read more [+]
उपभोक्ताको ढाडै सेक्ने मूल्यवृद्धि

  26th August, 2016

काठमाडौं । व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्य वस्तुको मूल्यवृद्धि गरेका छन् । खाद्यान्न, चिनी, खानेतेल, तरकारी, माछामासुलगायतको मूल्य आफूखुसी वृद्धि गरेका छन् ।

Read more [+]
WCRD 2016: Antibiotics off the menu

  15th March, 2016

The theme for World Consumer Rights Day 2016 will be “antibiotics off the menu”

Read more [+]
ग्यास सिलिण्डरको ‘हाइड्रोलिक टेस्ट’ हेर्ने मन्त्रीको इच्छा पूरा भएन

  28th February, 2016

आपूर्तिमन्त्री गणेशमान पुन माओवादी जनयुद्धका बेला बम र बारुदसँग खेलेका नेता हुन् । तर, बुधबार उनी ग्यासका सिलिण्डर देखेर डराए

Read more [+]
‘पाँच स्थानमा इन्धन भण्डारण केन्द्र’

  27th February, 2016

From http://baahrakhari.com झापा । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पाँच स्थानमा

Read more [+]
उपभोक्ता ठग्ने उद्योगीलाई बचाउन खेल सुरु

  24th February, 2016

सुजन ओली, www.baahrakhari.com ग्यास उद्योगमा शीलबन्दी गरेको दुइघण्टा बित्न नपाउँदै दोषी देखिएका ..

Read more [+]
बजार अनुगमननियमित गर

  5th October, 2015

गत बैशाख १२गतेको महाभूकम्पपश्चातबजारमागलतनियतले आफ्नोव्यापार व्यवसाय संचालनगर्ने व्यपारीहरुको गतिविधि संविधान घोषणापश्चात पनि रोकिएको छैन । बजारमामुल्य सुचिनहुने ।

Read more [+]
प्रेस विज्ञप्ति

  28th September, 2015

नेपाली जनताको ६५ बर्ष देखिको सपना आफ्ना जनप्रतिनीधिमार्फत संविधान निर्माण गर्ने चाहना भर्खरै पुरा भएको छ । असोज ३ गते नेपालको संविधान २०७२ जारी भई कार्यन्वयनमा आइसकेको अवस्था छ ।

Read more [+]
बजार अनुगमन फितलो हुदाँ उपभोक्ता मारमा

  27th August, 2015

उपभोक्ता चरम मारमा छन् । हरेक वस्तु तथा सेवामा उपभोक्ताहरु ठगिनुपरिरहेको छ । नुनदेखि सुन, ओठदेखि गोठ र आलीदेखि थालीसम्म उपभोक्ता कुनै न कुनै ढंगबाट प्रताडित छन् ।(harekpal.com बाट)

Read more [+]
बजारमा गुणस्तरहिन खाद्यबस्तु छ्यापछ्याप्ती

  19th August, 2015

दैनिक उपभोग्य वस्तुहरु पानी, दुध लगायतका खाद्यपदार्थहरु बढी मात्रामा गुणस्तरहिन भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक बर्ष २०७१÷७२ मा गरेको अनुसन्धानमा बजारमा पाईने दैनिक उपभोग्य वस्तुहरु मध्ये दुधजन्य पदार्थ (http://arthabyapar.com बाट)

Read more [+]
असोज ११ देखि खाद्यन्न, कपडा तथा औषधीको मूल्य अनिवार्य

  11th August, 2015

२५ साउन,काठमाडौं । सरकारले खाद्यन्न,औषधी तथा कपडालगायतको मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था गर्ने भएको छ ।(www.bizkhabar.com बाट)

Read more [+]
असोज ११ बाट सबै वस्तुमा न्यूनतम मूल्य उल्लेख हुने

  10th August, 2015

काठमाडौं, २५ साउन । स्वदेशी उत्पादन एवम् विदेशी आयातित बस्तुको न्यूनतम मूल्य (एमआरपी) तोकिने भएको छ । (harekpal.com बाट)

Read more [+]
आन्तरिक वायुसेवाको हवाई भाडा घट्यो (सूचीसहित)

  7th August, 2015

१९ साउन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले औषतमा ११.०८ प्रतिशत हवाई भाडा घटाएका छन् । वायुसेवा कम्पनीले साउन २२ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाएका हुन् । (Onlinekhabar.com बाट)

Read more [+]
Int'l fuel prices fall, but no respite for Nepalis

  7th August, 2015

KATHMANDU, AUG 07 - International crude oil prices have hit nearly six-year low of $45 a barrel, but Nepal Oil Corporation (NOC) seems reluctant to adjust the fuel prices in line with international prices. (Source Kathmandu Post)

Read more [+]
२५ प्रतिशत व्यवसाय बिनादर्ता सञ्चालन

  6th August, 2015

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आर्थिक वर्ष २०७१/७२ मा गरेको अनुगमनमा २५ प्रतिशत व्यावसायिक फर्महरू बिनादर्ता सञ्चालन भएको पाइएको छ। (साभार कान्तिपुर दैनिक )

Read more [+]
डिपो प्रमाणीकरणमा व्यवसायीको असहयोग

  3rd August, 2015

काठमाडौं- वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको उदासिनता र व्यवसायीको असहयोगले ग्यास डिपो प्रमाणीकरणको काम फेरि रोकिएको छ। विभागले फागुनदेखि नै ग्यास डिपो प्रमाणीकरण गर्ने भन्दै पटकपटक सूचना लिए पनि अहिलेसम्म काम भएको छैन। (नागरिक दैनिक बाट)

Read more [+]
बिक्रेताले पालाना गर्नुपर्ने कुराहरु

  25th July, 2015

मूल्य सुचि राख्ने ग्राहकलाई विल दिने वारेण्टी ग्यारेण्टीको व्यवस्था भएमा सोको जानकारी र पालाना उपभोग्य मिति सकिएका र लेवल नभएका वस्तुहरु विक्रि गर्न नहुने भुलचुक लिनेदिने कुरा

Read more [+]
नेपालमा उपभोक्ता आन्दोलन

  4th June, 2014

तपाईंको घरमा धारा छ ? तर पानी नआउन पनि सक्ला, बत्तीको बिल पनि आउला ? तर बत्ती बाल्न घण्टौ कुर्नु पर्ने हुन सक्छ, ग्याँसलाई पनि महिनौ कुर्नु प¥यो होला ।

Read more [+]
उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने अनिवार्य कुराहरुः

उत्पादकको नाम, ठेगाना र उद्योग दर्ता नम्बर, खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर

Read more [+]
बजार अनुगमन देखावटी मात्र : उन्मुक्ति पाउँदै कालोबजारिया

काठमाडौं, ९ भदौ – विशेष अनुगमन भन्दै ठूलै तामझामका साथ शुरु गरिएको बजार अनुगमनका क्रममा दोषी पाइएकाहरूलाई धमाधम उन्मुक्ति दिन थालिएको छ । नयाँ मन्त्री आएसँगै दैनिक अधिकतम दर्जन टोलीबाट गरिएको बजार अनुगमनमा गम्भीर दोषी देखिएका र उपभोक्ता ठग्ने व्यापारीसमेतले पछिल्लो समय उन्मुक्ति पाएका छन् ।

Read more [+]
आयल निगमले बढायो खाना पकाउने ग्यासको मूल्य

१९ माघ, काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै तेलको मूल्य न नबढाइएको उनले बताए । ‘उपभोक्तालाई रहात दिन कै लागि तेलमा मुल्य बढाइएको छैन’ खड्काले भने । यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो । २०७३ माघ १९ गते १९:५५ मा प्रकाशित by online khaber

Read more [+]