उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

बिक्रेताले पालाना गर्नुपर्ने कुराहरु


मूल्य सुचि राख्ने
ग्राहकलाई विल दिने
वारेण्टी ग्यारेण्टीको व्यवस्था भएमा सोको जानकारी र पालाना
उपभोग्य मिति सकिएका र लेवल नभएका वस्तुहरु विक्रि गर्न नहुने
भुलचुक लिनेदिने कुरा