उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

सुन–चाँदीको मूल्य घट्यो


शुक्रबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले घटेको छ। 

बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले घटेको छ।  

बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ।  

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३८  अमेरिकी डलर छ।