उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

अाज राती १२ बजेदेखि लागू हुनेगरि खाना पकाउने एलपी ग्यसकाे मूल्य २५ रुपैयाँले बढेकाे छ । यससँगै प्रतिसिलिन्डर मूल्य १३ सय ५० पुगेको छ खाना पकाउने एल पि ग्यास को बिनाकारण मुल्य वृद्धि को घोर भत्सर्ना गर्दछौं ।