उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

उपभोक्ता सचेत बनौँ


चुनावको समयमा विभिन्न राजनैतिक दलहरुलाई चन्दा दिइन्छ । राजनैतिक पार्टिहरुलाई दिएको चन्दाको बोझ आम नागरिकहरुले बोक्न पर्ने हुन्छ । त्यसैले बजारमा महाँगो र गुणस्तरहिन वेचविखन हुनसक्छ । उपभोक्ता सचेत बनौँ ।