उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

उपभोक्ता सचेत बनौँ



वजारमा उपभोक्ता संरक्षण ऐन २०५४ को कार्यान्वयनमा चुनौती देखिएको छ । लेवल विनाका सामग्रीहरु, भ्रमक सुचना गरी आम उपभोक्तालाई प्रलोभनमा पारी विक्रीवितरण भईरहेकाले यसतर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।