उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

हामी सबै उपभोक्ता हौँ


उपभोक्ता अधिकार हामी सबैको सरोकार हो । वस्तु तथा सेवा क्षेत्रमा जुन – जुन समस्याहरु विगतमा देखिएका थिए  ति आज पनि यथावत छन् । त्यहि समाजभित्र छरिएर रहेका विभिन्न तह र क्षेत्रका नागरिकहरु हामी सबै  उपभोक्ता हौँ  ।